आज भन्दा निकै बर्ष अगाडि लेख्ने प्रयास गर्दा को उपज हो यो गीत। मेरो प्रयास-----
आस बन तिमी मेरो
सास बन तिमी
धुक्धुकी मा राज गर्ने
खास बन तिमी
तिमी भित्रै जुन पाउछु सुर्य तारा पाउछु
भगवानले रचे जति सृस्टि सारा पाउछु
मलाई मनमा राख तिम्रो बास बन तिमी
धुक्धुकी मा राज गर्ने खास बन तिमी
गल्ती कैले गर्दिन नी अरुलाई हेरी
मरुभुमी झै उजाडथे एकलै हुँदा खेरी
मात्र फुल फुलेकोछु सुबास बन तिमी
धुक्धुकी मा राज गर्ने खास बन तिमी
बिशेष
Higher mortgage rates inflict ‘pain’ on UK housing market
57 minutes ago
It's very good my friend. Aash bana timi mero...sas bana timi mero.
ReplyDeletegood luck my dear.
ReplyDeleteदामी छ विशेष ब्रो ! अब ब्लगको टेम्प्लेट पनि अलि चेञ्ज गरेर राम्रो बनाउनुपर्यो !!
ReplyDeleteम उज्यालो देख्दैछु । अलि पर तर नजिक नजिक आउँदै गरेको । हो विहान भै सक्यो मात्र घाम लाग्न बाँकी छ । मेरो शुभकामन ! धुकधुकीमा राज गर्नै खास बन तिमी ।
ReplyDelete