सागर जत्रो तिम्रो मनमा बस्ने बास पाये
तिमी आयौ जिन्दगीमा अब सास पाये
बगैचा थियो फुल थिएन माली आयौ सजाउने
घर थियो सोभा थिएन आयौ पाउजु बजाउने
सागर जस्तो तिम्रो मनमा बस्ने बास पाये
तिमी आयौ जिन्दगीमा अब सास पाये
आकाश थियो जुन थिएन आयौ रात सजाउने
एकलाई थिए साथ थिएन आयौ हेर्दै लजाउने
येसै खेर गये लाग्थ्यो बल्ल आस पाये
तिमी आयौ जिन्दगीमा अब सास पाये
बिशेष
2065/kartik/02
own room at home"tinpainee"
कस्तो राम्रो विशेष सर !!!!! मनपर्यो एकदमै !!
ReplyDelete"तिमी'लाई समर्पित गीतहरू हिजैदेखि पढेको पढै छु । खुसी लाग्दैछ बिस्तारै !! किनहो किन थाहा छैन...................
ReplyDeletethanks rabu and ashu,timi ta dherai nai sahitiik vayechau ta yaar..keep it up ..malai bujnai garo garo paro jhandai...
ReplyDeletedami chha :-)
ReplyDeleteबिशेष दाई खुशी लाग्यो तपाईं त्यती टाढा भएर पनि साहित्य श्रीजनामा लगिरहनु भएकोमा । दाई रचना राम्रो लाग्यो अजै राम्रा आउन्चन भन्ने आश छ है ।
ReplyDelete